दार्चुला । जिल्लाकाे शैल्यशिखर नगरपालिका वडा नम्बर ०७ मा अबस्थित सापाखाेला सामुदायिक बनमा आजबाट वृक्षराेपणा कार्यक्रम सुरु गरिएकाे छ ।
बन समिति अध्यक्ष गाेबि मिश्र काे नेतित्वमा आज आफ्नै आरिवारिबाट बाेटहरु सकंलन गरि बृक्षराेपण गरिएकाे बन उपभोक्ता धनन्जय मिश्रले बताए ।
उक्त बनमा ओखर आाेलिसाे,उतिस,दुदिलाे रमालाे लगायतका विरुवाहरु राेपण गरिएकाे वन समिति काेषाध्यक्ष अनिता मिश्रले बताए ।
साथै भाेलि बिहान ठिक ९ बजेबाट बृक्षराेपण गरिने भएकाले सम्पुर्ण बन उपभोक्ता हरुलाई बृक्षराेपण कार्यक्रममा सहभागी भई बन सरक्षंमा सहयाेग गरिदिन हुन बन समिति अध्यक्ष एबमं समाजसेबि मिश्रलाई उद्वित गदै शैल्यशिखरबाट सवाददाता मनिराज जाेशिले बताए ।
उक्त बन बिगत दुई बर्ष बाट बन्द रहेकाे छ ।
