कैलाली । कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा पुगेको हो ।
काठमाडौबाट ६ः ०५ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी अवतरण गर्न सकेन । नेपालगन्ज प्रयास गर्दा समेत नसकेपछि भैरहवा ल्याण्ड भएको छ ।

हाम्रोमा भिजिविलिटी नि छ । तर, भारी वर्षामा एयरलाईन्सले उडान भर्न सक्दैन । त्यसैले भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
