दार्चुला – शिक्षा विधेयकको विरुद्व आन्दोलित शिक्षकहरुले आज तेस्रो दिन पनि प्रदर्शन गरेका छन। आज ब्यास गाउँपालिकामा पनि शिक्षकहरु आन्दोलित बनेका हुन। देशभरिका शिक्षकहरु आन्दोलनका कारण काठमाडौंमा तिन दिन देखि प्रदर्शन गरि रहेका छन त्यसैले हामीले पनि आज आल्दोनका कार्यक्रम अगाडि बढाएको शिक्षक  हरक सिह खातिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय