कैलालीमा १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरी सहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।

© 2026, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs