दार्चुला । दार्चुलामा एक ६ वर्षीय मृगौला पिडित बालकको उपचारका लागि आर्थिक सहयोगको  अपिल गरिएको छ ।

दार्चुला जिल्ला दुहुँ गाउपालिका २ हिकिला  बस्ने राजेश सिह डडालको  ६ वर्षीय छोरा  सङ्गित डडाल बिगत १ बर्ष  देखि किट्नीको  समस्याका कारण पहिला काठमाडौंको कान्तिबाल अस्पतालमा उपचार भैरहेको थियो  ।  ४ लाख जति खर्च भयो तरपनि पनि कान्तिबाल अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि  भारत लगियो र अहिले उनको भारतको ब्याङ्लोर स्थित ईन्द्रा गान्धि अस्पताल मा उपचार भईरहेको  छ ।

डाक्टर को सल्लाह अनूसार भारितिय रुपैयाँ  ३ लाख जति खर्च हुने भएकाले  र उनको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका सम्पूर्ण  नेपालिहरु ईस्टमित्र हरुमा सहयोग को लागि अपिल गरिरहेका छौ उनका  अंकल दिपेस डडालले भने, ।

भारतमा रहनु भएकाहरुको लागि  phone pay: 8971405578 (प्रकाश डडाल)

नेपालको लागि खाता नम्बर (NIMB Bank)  13005080251501 (दिपेस सिह  डडाल)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय