डोटी । डोटीमा जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् । झिग्रानाबाट सिलगढी आउदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको छ ।
सामान्य घाइते भएका उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

© 2026, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs