दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ३ मा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहिवार बिहान ९ :३० बजे घरमा घिउ तताउने बेला आगो लागेको बताइएको छ ।
सिना सल्याडीका उपेन्द्र कुवर र धनसिह कुवर को घरमा आगलागी भएको हो ।

मानवीय र पशुजन्य क्षती नभए पनि घर पुर्ण रूपमा जलेर नस्ट भएको घरधनीले बताएका छन ।
घर भित्रको लत्ताकपडा, गरगहना, अन्न सबै जलेर नस्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय