दार्चुला । अपिहिमाल गाउँपालिकाकाे खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समय पछि स्वयंसेवक शिक्षिकाकाे रुपमा शिक्षण गर्न जर्मन नागरिक अपिहिमाल आउने भएका छन ।

खण्डेश्वरी बिद्यालयमा मात्रै उनिहरुले एक महिना शिक्षण गर्ने छन । इन्मा र इभा नाम गरेका २ जना जर्मन नागरिक आउन लागेको गाउँपालिकाले जनाएको छ ।

यो कार्यले  शिक्षण सुधारमा मद्दत पुग्ने अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले बताए । सबैकाे सहयोग रहेमा याे कार्यले अपिहिमालकाे शिक्षा क्षेत्रमा विदेशी भाेलेन्टियर स्वयंसेवी विद्यार्थीहरु ल्याउन थप मद्दत गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय