दार्चुला कात्तिक ०६ । नेपालको दोस्रो लामो झोलुङगे पुलको निर्माण कार्य सम्पन्न भएको छ । ३ सय ७२ मिटर लामो र १ सय ९२ मिटर उचाईमा रहेको थल सिलङचौरा वहुउदेश्यिय झोलुङगे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।


तस्वीर. नरेन्द्र बहादुर कार्की

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय