दार्चुला । व्यास गाउँपालिका वडा न. २ रंङ्थल  गाउँ स्थित खोलामा लगाईएको काठेपुल  भग्नावशेष अवस्थामा रहेकोले उक्त ठाउँका  मानिस , पशु चौपायाहरु लगायत बटुवाहरुलाई ओहोरदोहोर गर्न निक्कै गाह्रो परिरहेको त्यहाँका स्थानीयहरुले खबर पठाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय