दार्चुला । दुम्लिङ्गमा पानी अभावका कारण बिधुत आपूर्तिमा समस्या भएको छ । केहिदिनयता खोलामा पानी को सतह घटे पछि बिधुत उत्पादनमा कमि आएको ब्यास गाउँपालिका सहकर्मी मनिसा बिष्टलाई स्थानियबासी प्रभात बुढाथोकिले खबर पठाउनु भएको छ  ।
१८ किलो वाट क्षमता भएको दुम्लिङ्ग लघु जल बिधुतबाट १०५ घरधुरी लाभान्वित छन ।
बिधुत आपूर्ति  नहुँदा स्थानीय बासीलाई मोबाइल चार्ज गर्न देखिलिएर अध्यारोमा बस्न बाध्य भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय