दार्चुला । जिल्ला अदालत दार्चुलामा नयाँ न्यायाधीशको रुपमा धुब्रकुमार ढकाल हाजिर भएका छन । नयाँ आएका ढकाल बुधबार जिल्ला पुगेर बिहीवार  देखि हाजिर भएका हुन ।

गत पौष २४ गते बसेको न्यायपरिषदको बैठकले न्यायाधीश ढकालको दार्चुला सरुवा गरेको हो ।

जिल्ला अदालत दार्चुलाका पुर्व न्यायाधीश खेमराज भट्टको काठमाण्डौ जिल्ला अदालतमा सरुवा भएपछि उनको ठाउँमा जिल्ला अदालत महोत्तरीबाट धुब्र कुमार ढकाल दार्चुला आएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय