दार्चुला । नेपाल-भारत सीमा भएर बग्ने महाकाली नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ । बुधवार भारतको मैसर्स स्नो ट्राउट एडभेन्चर टिमको आयोजनामा पिथौरागढ जिल्लाको जोलजिवीबाट जलयात्रा सुरु गरिएको हो ।

महाकाली नदीमा जलयात्राको सम्भावना र पर्यटकको आवागमनलाई ध्यान दिदै जलयात्रा सुरु गरिएको जनाइएको छ । मार्च ६ देखि १२ तारिखसम्म सन्चालन हुने जलयात्रा बैतडी जिल्लाको पन्चेश्वरसम्म पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय