दार्चुला । गोकुलेश्वर माध्यामिक बिधालय कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको बिदाइ गरिएको छ ।

बिहिवार एक कार्यक्रमका बिच बिधालय परिवारले बिधार्थिहरुको बिदाइ गरेको कक्षा १० मा अध्ययनरत बिद्यार्थी लक्षमण खत्रीले जानकारी दिए । see परिक्षामा सहभागी ८० जना छात्र/ छात्रालाई बिद्यालयका प्रधानाध्यापक धनन्जय जोशीले बिदाइ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय