
दार्चुला । दार्चुलामा प्रथम मोबाइल ब्यवसायी जिल्ला कमिटी गठन गरिएको छ । सनिवार चक्र बहादुर बमको अध्यक्षतामा बसेको बैठकले देव सिह महरा अध्यक्ष रहने गरि १५ सदस्यीय समिति गठन गरेको हो । त्यस्तै उपाध्यक्षमा दिलिप बिष्ट, सचिवमा राकेश धामी, सहसचिवमा जसमल धामी र कोसाध्यक्षमा प्रकाश सिह धामी रहेका छन ।