दार्चुला साउन २३ । दार्चुला जिल्लाको दुहुँ गाउँपालीकाका प्रमुख पर्यटकीय स्थलहरुको प्रयाप्त प्रचार प्रसार नहुदा वाह्य पर्यटकहरुको आवगमन हुन सकेको छैन् । गाउपालीका भित्र रहेको ५, ७ किलोमिटोर गहिरो व्रह्मदह ताल, नेपालको नक्साझै आकारमा निर्मीत करीव ५ सय मिटर लामो पासा दहताल, ३ हजार ८ सय ३८ मिटर उचाईमा रहेका शिद्धटोपी, थल सिलङचौरा बहुउदेश्यिय झोलुङगे पुल, जैतिकोट देखी धम्पन्यारा सम्मको सुरुङ मार्ग लगायतका प्रशिद्ध स्थलहरुको खासै विश्वब्यापी रुपमा प्रचार प्रसार हुन सकेको छैन् ।

शिद्धटोपी भ्यू टावर

हिमपात परेको वेला शिद्धटोपीवाट व्रहमदह र पासदहको दृष्य

थल सिलङचौरा बहुउदेश्यिय झोलुङगे पुल,

जैतिकोट देखी धम्पन्यारा सम्मको सुरुङ माग

पासादह

व्रहमदह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय