मनिसा बिष्ट ब्याँस । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर २ दुम्लिङका किसानहरुका बाख्रा मर्न थालेका छन । केहिदिन यता बढेको चिसोका कारण वाख्रा हरु निमोनिया र ज्वरोका कारण मर्ने थालेका हुन्न । स्थानिय बाख्राधनी मोहन बुढाथोकी, जयदेव बुढाथोकी, करन बुढाथोकी र सुरेन्द्र बुढाथोकीका गरी जम्मा २० बाख्रा मरेको ब्याँस गाउँपालिका वडा नम्वर २ का पशु प्राबिधिक राजेन्द्र बुढाथोकी ले जानकारी दिए ।
प्राविधिक बुढाथोकीले अरु बाख्राहरुमा भ्याक्सिन लगाएका छन । साथै किसानहरुलाई बाख्राहरुमा निमोनिय भएको बेला चिसो पानी बाट बचाउन सुझाब दिएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs