दार्चुला भाद्र ०७।दार्चुलामा बस र जिप जिप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा बस र जिप एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

गोकुलेश्वरमा बाट गन्ना गइरहेको म १ ज ३६० नम्बरको बुलेरो जीप र गन्ना बाट महेन्द्रनगरका लागी छुटेको ना ६ ख १६०७ नम्बरको बस एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मानविय क्षती भने भएको छैन । जिपको अगाडिको भागमा क्षती भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय