बैतडी । बैतडीमा दुई दलका कार्यकर्ताहरुबिच झडप भएको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ताहद्धारा नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । दशरथचन्द नगरपालिका वडा नं ७ सुर्कालमा भन्ने ठाउँमा काङ्ग्रेसका कार्यकर्ताले महिलाहरुलाई समेत परिचालन गरि एमालेका नेताहरुमाथि हातपात गर्न लगाएको बताईएको छ ।

बिगतमा चार लाख दश हजार भ्रष्टाचार पुष्टि भएर फिर्ता गरेका दत्तराम बडुले चुनावी माहोल नेपाली काङ्ग्रेसको पक्षमा बनाउन महिला कार्यकर्ता द्धारा कुटाउन लगाएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय