बैतडी । बैतडी दार्चुला लगायत सुदूरपश्चिमका केहि ठाउँमा आज भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापक केन्द्र सुर्खेतको जानकारी अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । बुधवार (आज) बिहान १० बजेर १८ मिनेटको समयमा पराकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय