बझाङ । बझाङमा एकीकृत समाजवादीले खाता खोलेको छ । खप्तडछान्ना गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका देविभक्त जोशी विजयी भएका छन् । उनी ४४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत प्राप्त गरे । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय