बैतडी । जिल्लाको पाटन नगरपालिकाको मेयरमा एमाले अगाडी छ । वडा नं ६ को ५ सय मत गणना मेयरमा १८१ मत प्राप्त गरेको छ भने कांग्रेसले १७२ मत लिएकोे छ । राप्रपाका उम्मेद्वारले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रले १६२, एमालेले १६० र राप्रपाले १० मत प्राप्त गरेको छ । वडा नं ६ मा भने नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय