बैतडी । आफ्नो कार्यकालको प्रतेक बर्ष एक महिनाको तलब वडाभित्र रहेका विद्यालयमा अध्ययनरत गरिब, दलित, जनजाती, आदीवासी, असहाय अपाङ्ग र असक्त विद्यार्थीहरुलाई छात्रवृतिको ब्यवस्था गर्ने पाटन नगरपालिका वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष हरिश बिष्टले सिद्धटोपी खबरलाई जानकारी दिनुभयो । वडामा निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले वडा कार्यलयको भवन निर्माण गर्ने निर्णय भएको वडा अध्यक्ष बिष्टले बताए ।

वडा कार्यालयमा पदभार ग्रहण गर्दै वडा अध्यक्ष बिष्टले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय