दार्चुला । चौलानी नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मार्मा गाउँपालिका– २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंहको शव सोमबार चौलानी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको शव लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा फेला परेको थियो। घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय