दार्चुला । एन पी सिलाईसेन्टरमा गयराती चाेरी भएकाे छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित तिंकरटाेलमा रहेको एनपी पसलमा चोरी भएको प्रहरीले जनाएको छ । हिजोराती  पसलको चाविमा फलामकाे रडराखि ताल्चा भाचेर पसलकाे गल्लामा रहेकाे नगद पाँच हजार,तीन  थान कपडा,कपडा काटने  तीन कैँची र २९ ओटा दराजमा सिलाएर राखेका मेक्सिहरू चाेरी भएको पत्रकार भोजराज जोशीले जानकारी दिए । चोरी भएको घटनाबारे अनुसन्धान भैइरहेको प्रहरी को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय