दार्चुला । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उहाँको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। तर शनिबार प्रहरीको समूह सम्पर्कमा आएको छैन्। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय