बाजुरा  । बाजुरा जिल्लाको मेला केन्द्र बिन्दु भएर आज दिउँसो ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिनुभयो । डोटी सहित सुदुरपश्चिमका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय