दार्चुला। व्यास गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा सदस्य रामदत्त भट्ट मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भट्ट तिंकर सडक छेउको नालीमा बिहीबार मृत फेला परेका हुन् । अहिले घटनास्थलमा प्रहरी खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय