दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ०६ स्थित मालिकार्जुन आधारभुत विद्यालयमा शिक्षण गर्दै आउनुभएका शिक्षक (प्रध्यानाध्यापक) लोकेन्द्र सिंह कुँवरको शुक्रबार भब्यताका साथ बिदाई गरिएको छ ।

आधारभुत विद्यालय एगरभगेका शिक्षक तथा प्रधानाध्यापक कुँवरको ९ वर्षको कार्यकाल पश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी भब्यताका साथ बिदाई कार्यक्रम गरिएको शिक्षक गजेन्द्र सिंह धामीले जानकारी दिए ।

विद्यालयमा रहुन्जेल प्रत्तयानाध्यापक कुँवरले विद्यालयको समग्र विकासमा योगदान पु¥याएका थिए । उनी मालिकार्जुन आधारभुत विद्यालयबाट सरुवाभई जिल्लाको सधरमुकाम स्थित कैलाशपति आधारभुत विद्यालय खलंगा जान लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय