७ हजार १३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य सहित भ्रमण सप्ताह सञ्चालन गरीएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत ठेकरे बोहराले जानकारी दिए ।

 अपिहिमालको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको हो ।

अपिहिमालमा लाखौं मूल्यका जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक सम्पदाहरु रहेका छन् ।    सप्ताहक पहिलो चरणमा दार्चुलाका प्रमुख जिल्ला अधिकार किरण जोशी लगायत जिल्ला स्थिति सुरक्षा निकायका प्रमुखहरूको टोलि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय