धनगढी । कञ्चनपुरमा वडाध्यक्ष सहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिललाको भिमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्क स्थित लालबहादुर चौधरीले सञ्चालन गरेको होटलबाट नगद १ लाख ५६ हजार दुई सय ९५ रुपैँया सहित पक्राउ परेका हुन्।

जिलला प्रहरु कार्यलय कंञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भिमदत्त नगरपालिका –११ का वडा अध्यक्ष प्रकाश थापा, धिरज चन्द, सन्जु रानामगर, नारायन चन्द, राकेश साउँद, देवराज नाथ, शेर सिंह विष्ट, धर्मराज भट्ट र हर्क बोहरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय