कैलाली । पछिल्लो समय देउडा गीत मार्फत टिकटकमा निकै चर्चा कमाइरहेका सुदूरपश्चिमका कलाकार अम्रित नाथ र जे.आर भट्टको सहकार्यमा मोहनी बोलको गीत सार्वजनिक भएको छ । शब्द तथा सगिंत नाथ र भट्ट दुबैको रहेको गीत नेपाली सागिंतिक बजारमा आएको हो ।

उक्त गीतको छायाङ्कन कैलाली र कञ्चनपुरमा जिललामा भएको छ । जसमा किरन पन्त, भावना भट्ट, रबि सानु, किसी पन्त र रोशन टमटा अभिनय छ ।

यो गीत कलाकार अम्रित नाथको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय