दार्चुला । अपिहिमाल गाउँपालिकाको लोलु यार्सागुम्बा पाटनमा माथीबाट खसेको ढुङ्गा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसा नालि बस्ने डम्बर सिह धामी रहेको अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।
शुक्रबार बिहान अन्दाजी ३० वार्षिय धामीको ढुङ्गा लागेर घटना स्थलमै मृत्यु भएको थियो । उनको सब आज मात्रै घर पुगेको छ भने भोलि अन्त्येष्टि हुने परिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय