कैलाली । कैलालीमा खैरो हिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला भन्सार नजिकबाट सुदूरपश्चिम प्रदेश प्रहरी ब्यरो ( )टोलीले ८ ग्राम खैरो हिरोइन सहित भारतिय नागरिकलाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी ब्युरोको टोली र खक्रौला चौकीको संयुक्त टोलीले खैरो हिरोइन सहित भारतिय नागरिकलाई पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश अनुसन्धान व्युरोका प्रहरी सहायक निरीक्षक अनिल बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय