कैलाली । गाई करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडी गाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेर गाईलाई करणी गरेको भन्दै स्थानीयले उनलाई प्रहरीमा बुझाएका छन् । उनी विरुद्ध गाईलाई करणी गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय