दार्चुला । दार्चुला स्थित नेपाल-भारत जाेड्ने झाेलुङ्गे पुलबाट एक जना पुरूषले महाकाली नदीमा हाम फालेका छन् । महाकाली नगरपालिका-४ पुलघाट स्थित नेपाल-भारत जाेड्ने बीच पुलबाट महाकालीमा हाम फालेकाे एक प्रत्यक्षदर्शीले बताए । उनी अहिले वेपत्ता छन् ।

उनकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खाेजी गरिरहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले उनी संग पहिचान पत्र मागेकाे तथा उनकाे साथमा कुनै किसिमकाे पहिचान पत्र नभेट्टीएभ पछि उनलाई नेपाल फर्काएकाे तथा बीच पुलबाट महाकाली नदीमा हाम फालेकाे खुल्न आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय