काठमाडौ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयकाे विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।
कंचनपुर क्षेत्र नम्बर ३ का पुर्ब माननीय दिपक प्रकाश भट्ट र सामाजिक अभियन्ता अभय राज जोशीको टिमले बिगत लामो समय देखिको निकै मेहेनतको प्रयास पछि आज संसदमा दर्ता हुने बाटो खुल्ला भएको जानकारी दिए ।
माननीय हुदा देखि नै पहाडी भासामा नै ससदमा बोल्नुभएका माननीय दिपक भट्ट बिगत देखि नै सामाजिक कार्यमा रुचि भएका सासद हुन।
हाल नेपालमा ७ वटा प्रतिस्ठान र २१ बटा मेडिकल कलेज संचालित छ्न । अब स्वास्थ्य बिज्ञान बिश्व बिधालय हुने हुने भएको छ।
अब स्वास्थ्य बिज्ञान बिश्व बिधालय स्थापनाले जनशक्ती उत्पादन र स्वास्थ्य सुबिधामा सहजताको अनुभुती हुने आशा पलाको छ।
