दार्चुला । भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला ( गोकुल ) की  ४० वर्षीया दुरीदेवी बडाल रहेकि छिन ।

उनलाइ आइतबार दिउँसो पहिरापन्यार भन्ने ठाउँमा ढुंगा लागेको र उपचारका लागि जिल्ला अस्पताल लैझादै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन ।

बडालका श्रीमान, २ छोरा र १ छोरी रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय