दार्चुला। दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय