दार्चुला । एक किशोरी मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका-४ बाजकी अन्दाजी १७ वर्षीया करिष्मा धामी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
आज बिहान धामी घरभन्दा टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा प्रहरी टोलि घटनास्थलगइ मुचुल्का उठाइ शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने काम भैरहेको प्रहरीले जनाएको चतर्फ गएको छ ।
