दार्चुला । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित रिङनतालमा जिप दुर्घटना भएको छ । बिहिवार ४:३० बजे नौगाढ गाउँपालिका जाँदै गरेको ,सु प प्र ०१००१ज १४८८ नम्बरको जिप ब्रेक फेल हुदा अनियंत्रित भै भित्तामा ठोकिएर नालिमा परेको प्रहरीले जनाएको छ ।

गाडी चालक नौगाढ गाउपालिका ३ का अन्दाजी बर्ष १९/२० का सन्तोष बोहरा रहेको र गाडी मा सवार ४ जना मध्ये नौगाढ गाउपालिका ३  का अन्दाजी बर्ष १८/१९ का सन्तोष सिंह ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय