दार्चुला । सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली मकन्ना बस्ने ३६ वर्षीया हरिना देवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय लालीले जनाएको छ ।

गयराती १२ बजेबाट लाली स्वास्थ्य चौंकिमा पुर्याइएकि जोशीलाइ रक्तश्राब (ब्लडिङ) को समस्या देखिएपछी गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय