बैतडी । बैतडीमा टाइफाईड रोग बिरूद्धको राष्ट्रिय खोप अभियान संञ्चालन हुने भएको छ । यहि चैत २५ गतेबाट सुरु हुने अभियान लाई प्रभमवकारी बनाउनका निम्ति सरोकारवालासंग अन्तरत्रिलया कार्यक्रम गरिएको छ । टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान २५ गते देखि बैशाख १८ सम्म खोप बैतडीका ५८६ केन्द्र सञ्चालन हुने बताएको छ ।

टाइफाइड रोग बिरूद्रको खोप पहिलो चरणमा १५ महिना देखी २ बर्ष र २ बर्ष देखि १५ बर्ष सम्मका अठहत्तर हजार बालबालिका लाइ खोप लगाउने लक्ष्य रहेको भट्टले बताउनुभयोे । टाइफाइड रोग बिरूद्रको खोप अभियानको सञ्चालनका लागि सम्मपुर्ण तयारी पुरा भएको बताए । टाइफाईड रोग बिरूद्रको खोप अभियानका लागि खोप दिने स्वास्थ कर्मी ६२० जना र १४०० सय जना स्वास्थ्य स्वयम सेवक परिचालन हुने भएका छन । टाइफाइड रोग बिरूद्रको खोप पहिले देखि खोप सञ्चालनमा रहेका खोप केन्द्र र आवस्यकता अनुसार नगर स्वास्थ्य शाखाले अन्य ठाउँमा समेत खोप लगाउने व्यवस्था मिलाएको प्रमुख भट्टले बताउनुभयो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय