घट्ना चैत्र १८ गतेको भएपनि पिडित बालिकाका आफन्तले ढिलागरी चैत्र २४ गते मात्रै जाहेरी दिएको तथा मौखिक जानकारीको आधारमा पिडकलाई २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धामा ३ वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनमा उल्लेख गरिएको छ । पिडकलाई पक्राउ गरी थुनामा राखेर घट्नाबारे अनुसन्धान थालिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय