बझाङ । बझाङको सुनिपिपल चौर मावि मतदान केन्द्र जयपृथ्वी नगरपालिका–७ अन्तर्गतको मतदानस्थल मा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ । झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय