बैतडी । शुक्रबारको बेलुका चलेको हावाहुरीले बिभिन्न ठाउँमा हानि पुर्याएको छ । पाटन नगरपालिका ९ मा रहेको गाउँघर स्वास्थ्य क्लिनिक भवनको छानो उडाएको उडाएको पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन महराले जानकारी दिए । उक्त गाउँघर स्वास्थ्य क्लिनिक सिद्धेश्वर स्वास्थ्यचौकी पाटन ८ अन्तरगत पर्दछ । २०६५ सालमा सिद्धेस्वर गाविस मार्फत स्थानीय श्रमदानमा भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय