बैतडी । बैतडीको सधरमुकाम गोठलापानी बजार छेउमै बन्न गईरहेको दशरथचन्द नगरपालिकाको बहुउद्देश्यीय नगर भवन १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य सहित आज नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख उपप्रमुख कौशिला चन्दले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी र नगरपालिकाको ३० प्रतिशत लगानिमा बहुउद्देश्यीय भवन निर्माण हुने नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए ।

३ करोड ७४ लाख ३ हजार ६६८ रुपैंयाको लागतमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय