बैतडी । जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन टिम बलियो देखिएको छ । दुई दलहरुबिच गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनकै जित हुने सजिलै आकलन गरिएको छ ।

जिल्लाका सबै स्थानिय तहका कार्यपालिकाले पुर्णता पाए लगत्तै जिससको निर्वाचन गर्नुपर्ने संबैधानिक व्यवस्था भएकोले यसै अनुसार निर्वाचनको प्रकृया अगाडी बढाईएको मुख्य निर्वाचन कार्यालयले सिद्धटोपी खबरलाई जनाएको छ ।

गठबन्धन गरेर सहभागि हुने यसअघि नै सहमति भैसकेको छ । सहमति अनुसार जिसस निर्वाचनका लागि गठबन्धनबाट प्रमुख पदको लागि नेपाली काङ्ग्रेसका खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको र उप प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय