बैतडी । बैतडीको पाटन नगरपालिका ६ खिपालीका ४१ बर्षीका भान अवस्थीको भिरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।

बिहीबार साँझ करिब ७ बजेतिर खिपाली नजिकै रहेको भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष बिष्टले बताए ।
मृतक अवस्थीका श्रीमती, २ छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय