बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा नयाँ स्वतन्त्रको नेतृत्व आएपछि गाउँपालिकाले आज एक सूचना जारी गर्दै १५ दिनभित्र भौतिक संरचना बनाउन जग्गा खोजी गर्न अपिल गरेको छ । धामीगाउँमा प्रशासकीय भवन र अन्य संरचना निर्माण गर्नका लागि निशुल्क जग्गा उपलब्ध गराउन स्थानीयहरुसंग पालिकाले आग्रह गरेको छ । जेठ १० गते बसेको बैठकले पालिकाको भौतिक संरचना बनाउन वडा नं ७ भित्र लगभग २० रोपनी जग्गाको निशुल्क जग्गा दिन अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय